Program onair: Coming soon
Upcoming Program: soon

करेन्ट लागेर किशोरीको मृत्यु

मोरङको यायनियमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । गएराति साढे आठ बजे बजे आफ्नै घरमा करेन्ट लागेर डायनिया-८ की १४ बर्षकी चादनीदेवी सहनीको घटनास्थलमै मृत्यु भएको हो । राति विजुली बाल्नका लागि पलक जोड्न गएकी चादनीलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ