Program onair: Coming soon
Upcoming Program: soon

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको ज्यान गएको छ । रुकुम चुनवाङ- १ गैरीगाउँ घर भई मलेसियामा कार्यरत रहेका अन्दाजी ३८ वर्षका दिल वहादुर पुनको मंगलवार विहान ज्यान गएको हो ।

विरामी भएका पुन शनिवार मात्र क्वालालम्पुर अस्पतालमा भर्ना भएका थिए । पुन करीव ९ वर्ष अगाडि देखि मलेसियामा कार्यरत रहेका थिए भने पछिल्लो पटक काशमार्क सोसिङ एसडिएन विचएडि चेरासमा कार्यरत रहेका थिए ।