Program onair: Coming soon
Upcoming Program: soon

मालपोत कार्यालय कावासोतीमा सात करोड राजश्व उठ्यो

मालपोत कार्यालय कावासोतीमा आर्थिक बर्ष २०६९÷०७० को राजश्व रु सात करोड ३० लाख  ८८ हजार  एक सय ५२  उठेको छ ।  यत्तिको राजश्व उठाउदा कार्यालयको रजिष्ट्रेशन प्रगति १४४ प्रतिशत  भएको छ ।कार्यालयले एक बर्षमा  १४ हजार ६ सय ३९ लिखत पारित   गरेको थियो ।   महिला , जेष्ठ नागरिक दलित र पिछडिएको वर्गहरुलाई रजिष्टे«शन दस्तुर छुट दिदा  रु एक करोड ८९ लाख ११ हजार एक सय ३८  बराबर छुट भएको मालपोत कार्यालय कावासोतीमा सूचना अधिकारी ठाकुरप्रसाद शर्माले बताउनु भयो ।  मालपोत रजिष्ट्रेशन वापतको दस्तुर मध्ये जिल्ला विकास समिति नवलपरासीलाई रु दुई करोड १६ लाख १९ हजार ८  सय ३० बुझाएको उहाँले बताउनु भयो ।  सेवाग्राही अत्याधिक हुने गर्दा  रजिष्ट्रेशन शुल्क लक्ष्य भन्दा धेरै भएको हो ।  प्रशासनिक दस्तुर  रु ८० लाख ९९ हजार उठेको छ ।  मालपोत कार्यालय का ..... More inside

नहरमा डुवेर एकै परीवारका दुई जनाको मृत्यु

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा नहरमा डुवेर एकै परीवारका दुई जना बालीकाको ज्यान गएको छ । असुरैना गाउ विकास समिती वडा नम्बर ४ मा एकै घरका दुई जना बालिकाको घर अगाडी रहेको नहरमा डुबेर बुधवार बिहान ११ बजे मृत्यु भएको हो । मृत्यु हुनेमा कोईल केवटका ५ बर्षिया सजनी केवट र ३ बर्षिया नन्दनी केवट रहेको इलाका प्रहरी कार्यालय मर्चवार का प्रहरी निरिक्षक प्रेमबन्दु पोखरेलले जानकारी दिए । खेल्ने क्रममा नहरमा परेर उनिहरुको मृत्यु भएको हो ।



..... More inside