Program onair: Coming soon
Upcoming Program: soon

Position Artist Album Song
1 v ramji khad tika pun laya kiran babu pun sabda anil kumar gautam,crbt 0130038334 prbt 60439248 kris Nau dada pari timi hunale Nau dada pari timi hunale
10 v , ramji khad debi gharti , laya sabda sujan lamsal ,crbt 0160019780 prbt 60522909 song by basuki c phul bhanda ramri jun bhanda ujeli phul bhanda ramri jun bhanda ujeli
7 V=Radhika hamal & Roshana Kutal =Nmc Music By Prem sagar poudel 9846120182 mp3 Ho Ke Hoina Bhanata Roila Git Ho Ke Hoina Bhanata
7 usila samip& Hum Gaire L&M Hum Gaire crbt 0130037611 prbt 60436754 FM Rodhigharma Rodighar Nacheko Fast Songs

Position Artist Album Song

Position Artist Album Song

Position Artist Album Song

Position Artist Album Song

Recent Events

Event Videos

Find us on

View Today's Horoscope

  • मेष (चु, चे, चो, ला, ली, लो, )

    सुरुमा खर्च बढ्ने देखिन्छ । अनावश्यक काममा ढिपी गर्दा पैसा र समय खेर जाला । वैदेशिक वा टाढाको यात्रा सम्भावित छ । सोमबारदेखि समय अनुकूल रहनेछ । विशेष व्यक्तित्वसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । प्रशंसकहरू बढ्नेछन् । काममा पनि उत्साह थपिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने समय छ । मनपर्ने वस्त्र वा सरसामान उपहार पाइएला "

  • बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, )

    सुरुको समय अनुकूल रहनेछ । सञ्चित कर्मको फल पाउने समय छ । राम्रै आम्दानी हातपर्ला । शरीरमा आरोग्य एवं स्फुर्ति बढ्नेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, सत्कार्यमा गरेको लगानीबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त फाइदा उठाउने मौका छ । भेटघाटमा मन रमाउनेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । बोलीकै भरमा महत्वपूर्ण काम बन्ने योग छ ।

  • मिथ (का कि कु घ ङ छ के को &)

    काम गरेर अरूलाई प्रभावित पार्ने समय छ नयाँ काम थालनी होला । छोटै समयमा विशेष उपलब्धि मिल्ला । प्रतिष्ठित काम गर्ने मौका आउनेछ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी होला । यात्रा सम्भावित छ । विद्यामा पनि प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । बिहीबार र शुक्रबार भने काममा बाधा होला, व्यवसाय खस्किएला । खर्च र थकाइ समेत बढ्नेछ । तापनि, सप्ताहान्त विशेष फलदायी रहनेछ ।

  • कर्कट (ही हु हे हो डा डि ड)

    कामको दायित्व पनि थपिनेछ । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वाद्र्ध लाभकारी होला । काम गरेर अरूलाई प्रभावित पार्ने समय छ । धार्मिक वा सामाजिक कामबाट प्रतिष्ठा पाइएला । नयाँ काम थालनी होला । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ

  • सिंह (मा मि मू मे मो टा टी टु )

    सुरुमा घरायसी समस्या आउलान् । प्रेमसम्बन्धमा उतारचढाव आउला । चोटपटक लाग्ने सम्भावना छ । सोमबारदेखि कामको दायित्व बढ्नेछ । धार्मिक कृत्यमा अभिरुचि बढ्नेछ । आफ्नो क्षेत्रको प्रतिनिधित्व हातलाग्ला । गरेको काममा प्रशंसा पाइएला । समय भ्रमणकारक छ । नयाँ काम थालनी होला । व्यापार बढ्नुको साथै आयमूलक काममा पनि सफलता नै मिल्नेछ । नाम, दाम र इनाम हातपर्ने समय छ ।

  • कन्या (टो प पी पु ष ण ठ पे पो)

    व्यापार–व्यवसायमा फाइदा उठाउने योग छ । प्रेम र मित्रताको गाठो कसिएला । समय मनोरञ्जनपूर्ण रहला । रमाइलो यात्रा गर्ने अवसर आउनेछ । सोम, मंगल र बुधबार भने खिन्नता बढ्ला । महत्वपूर्ण सामान हराउने सम्भावना छ । सानातिना समस्याले सताउलान् । तापनि, बिहीबारदेखि समयले साथ दिनेछ । प्रतिष्ठा, ख्याति मिल्नेछ । कामका चुनौती हट्नेछन् र कीर्तिमानी काम गर्ने मौका मिल्नेछ । सामाजिक काममा मन जाला vvv

  • तुला (र री रु रे रो ता ती तू ते)

    शत्रुपक्ष विस्थापित होलान् । प्रगतिको समय छ । अधुरा कामहरू पनि अवश्य नै बन्नेछन् । कामका बाधा पन्छाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । रमाइलो जमघटमा सरिक भइएला । यात्रासमेत सम्भावित छ । बिहीबार र शुक्रबार केही समस्यामा परिनेछ । अनावश्यक झमेला आइलाग्न सक्छन् । विवाद बढ्ने र चोटपटक लाग्ने योग छ । सप्ताहान्त भने विशेष फलदायी रहनेछ ।

  • वृश्चिक (तो ना नी नु ने नो या यि यु)

    । शैक्षिक क्षेत्रमा विशेष लाभदायक समय छ । उत्साह थपिनेछ । व्यावसायिक कामबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । मित्रताको गा“ठो कसिएर जाला । प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । तर, साताको अन्त्यमा पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।

  • धनु (ये यो भा भी भू ध फा ढ भे)

    परिवारजनमा असमझदारी बढ्न सक्छ । दुविधामा परिनेछ । हात लागिसकेको काम फुत्कने सम्भावना छ, सचेत रहनुहोस् । सोमबारदेखि पठनपाठनमा राम्रो प्रगति हुनेछ । आर्थिक पक्ष सबल बन्नेछ । व्यापार–व्यवसायमा पनि प्रगति गर्न सकिनेछ । प्रतिस्पर्धीहरू स्वतः निष्क्रिय होलान् । स्वास्थ्यमा सुधार र काममा उत्साह थपिनेछ । प्रेमको बन्धन अवश्य नै कसिएर जाला । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ

  • मकर (भो जा जी खी खू खे खो गा गी)

    काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रतिस्पर्धामा फाइदा उठाउने समय छ । तर, आइतबार र सोमबारको समय भने प्रत्युत्पादक रहला । निर्णय गलत ठाउमा पर्नाले फाइदा अर्कैले लिन सक्छ । तापनि, निराश नहुनुहोस् । कर्मयोगका थप बाटाहरू अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ ।

  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    आतिथ्यपूर्ण सम्मान पाइनेछ । बोलीको भरमा विशेष काम बन्ने समय छ । तपाईंका प्रशंसकहरू अवश्यमेव थपिएलान् । उद्योग–व्यवसायमा पनि सोचेको प्रगति हात लाग्ला । प्रतिस्पर्धीहरूले हार खालान् । बिहीबार र शुक्रबार भने अरूको भरपर्ने समय छैन । आफन्तप्रति शंका जाग्नेछ । खानपानको असावधानीले स्वास्थ्यमा पनि गिरावट आउला । तापनि, पठनपाठनमा प्रगति हुनेछ । सप्ताहान्तमा विशेष लाभ

  • मीन (दि दू थ झ ञ दे दो चा ची)

    सुरुको समय रमाइलो रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । पारिवारिक जमघट सम्भावित छ । नयाँ काम पाउने समय छ । सहयोगीहरूले साथ दिनेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । आम्दानी पनि बढ्नेछ । तर, सप्ताहान्तमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ । सानो गल्तीले धोका पाइने सम्भावना छ ।

रुनीलाई भित्र्याउने चेल्सीको प्रस्ताव अस्वीकार

पि्रमियर लिग च्याम्पियन च्यानचेष्टर युनाइटेडले वायन रुनीलाई स्टामफोर्ड बि्रज सरुवा गर्ने चेल्सीको प्रस्ताव अस्वीकार गरेको छ । चेल्सीले २७ वर्षीय रुनीका लागि हुवान माटा र डेभिड लुइज मध्ये एक खेलाडी र १० मिलियन पाउण्ड दिने पि्रमियर लिग च्याम्पियन च्यानचेष्टर युनाइटेडले वायन रुनीलाई स्टामफोर्ड बि्रज सरुवा गर्ने चेल्सीको प्रस्ताव अस्वीकार गरेको छ । चेल्सीले २७ वर्षीय रुनीका लागि हुवान माटा र डेभिड लुइज मध्ये एक खेलाडी र १० मिलियन पाउण्ड दिने
.....[more]

नेपालमा लगानी गर्ने १० विदेशीलाई पाँचवर्षे भिषा

सरकारले भारतसँग बिप्पा सम्झौता गरेर आर्थिक वर्ष ०६९/०७० लाई लगानी वर्ष घोषणा गरे पनि प्रयाप्त विदेशी लगानी भित्रिन सकेन । उक्त अवधिमा ३ सय १२ विदेशी उद्योगले १४ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ सरकारले भारतसँग बिप्पा सम्झौता गरेर आर्थिक वर्ष ०६९/०७० लाई लगानी वर्ष घोषणा गरे पनि प्रयाप्त विदेशी लगानी भित्रिन सकेन । उक्त अवधिमा ३ सय १२ विदेशी उद्योगले १४ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ
.....[more]

विषाक्त खाना खाँदा २२ स्कुले बच्चाको मृत्यु

 भारतको विहारमा विषाक्त खाना खाँदा २२ स्कुले बालबालिकाको ज्यान गएको छ । घटना छपरा जिल्लाको मशरख ब्लकको जजौली पञ्चालयको धर्मसती विद्यालयमा भएको हो । गम्भीर विरामी ३१ बालबालिकालाई पटना  भारतको विहारमा विषाक्त खाना खाँदा २२ स्कुले बालबालिकाको ज्यान गएको छ । घटना छपरा जिल्लाको मशरख ब्लकको जजौली पञ्चालयको धर्मसती विद्यालयमा भएको हो । गम्भीर विरामी ३१ बालबालिकालाई पटना
.....[more]

Advertisement